७ कार्तिक २०८३, शनिबार

एससीसीको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणमा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा संयुक्त गोष्ठी एवम् कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने निर्णय गरेको हो ।