
काठमाडौं, १३ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा परेका नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई काँग्रेस नेता शशांक कोइरालाले भेट गरेका छन ।
बुधबार केन्द्रीय कार्यालय सुन्धारा पुगेर शशांकले खाँणसँग भेट गरेका हुन् । कोइरालाले खाँणसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।
खाँणलाई भेट्न जेलमा दैनिक नेताहरू पुग्ने गरेका छन् ।















प्रतिक्रिया