२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: एमसीसी भोलिदेखि कार्यान्वयनमा, व्याख्यात्मक घोषणा मान्न अमेरिका तयार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी भोलिबाट कार्यान्वयनमा जाने भएको छ ।

भोलि अर्थमन्त्रालयमा आयोजना हुने एक कार्यक्रमकाबीच एमसीसी कार्यान्वयनमा गएको घोषणा गरिनेछ ।

यसैबीच, एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् । उनी भोलि आयोजना हुने एमसीसी कार्यान्वयन घोषणा कार्यक्रममा सहभागी हुनेछन् ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–