७ कार्तिक २०८३, शनिबार

नेकपा एस निकट अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।

काठमाडौंमा भएको स्थायी कमिटी बैठकले लामालाई अध्यक्ष चयन गरेको हो ।

निवर्तमान अध्यक्ष सुदेश पराजुलीले नेतृत्वबाट बिदा लिएपछि आरती अध्यक्ष बनेकी हुन् ।

यस्तै बैठकले महासचिवमा महेश श्रेष्ठ चयन गरेको छ ।