७ कार्तिक २०८३, शनिबार

पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने गठबन्धनको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । सत्ता गठबन्धनले पूर्वाधार विकास समितिको सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने निर्णय गरेको छ

गठबन्धनले पूर्वाधार विकास समितिको सभापति दिन सहमत भएसँगै दीपक सिंहलाई सभापतिको उमेदवार बनाउने राप्रपाको तयारी छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलबाट माओवादीलाई परेको समिति माओवादीे राप्रपालाई दिएको हो ।

कोशीमा गठबन्धनलाई सहयोग गर्नुपर्ने शर्तमा राप्रपाले समिति सभापति पाएको हो ।