
काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको बलात्कार आरोपको मुद्दाको आज सुनुवाई हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा हुने सुनुवाइ न्यायाधीस प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।
यसअघि भएको सुनवाइमा अदालतले पीडितकी आमाको जन्ममिति सम्बन्धी कागजागत झिकाउन आदेश दिएको थियो ।















प्रतिक्रिया