७ कार्तिक २०८३, शनिबार

सन्दीपलाई बलात्कार आरोप लगाउने युवतीद्वारा आत्महत्या प्रयास

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीले आत्महत्याको प्रयास गरेकी छिन् ।

उनले धेरै औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था सामान्य रहेको छ ।