३ कार्तिक २०८३, मंगलबार

सुन तस्करी प्रकरण: सीआईबीले माग्यो इन्टरपोलको सहयोग

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) सँग सहयोग मागेको हो ।

सुन हङकङबाटबाट चीन हुँदै नेपाल आएको र नेपालबाट भारतसम्म जाने देखिएकाले सीआईबीले हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) सँग सहयोग मागेको हो ।