३० आश्विन २०८३, शुक्रबार

एमालेको सचिवालय बैठक स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ८ भदौ । नेकपा एमालेले भोलिका लागि बोलाएको सचिवालय बैठक स्थगित गरेको छ ।

सिरहाको बिष्णुपरकट्टीमा बस्ने भनिएको बैठक स्थगित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरिएको उनको भनाइ छ ।