२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: कोशी प्रदेश सरकार फेरि संकटमा, ठूला प्रकरण लुकाउन गिरीबन्धु उछालिएको ओलीको आशंका

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले संसदबाट विश्वासको मत लिएको केही दिनमै सरकार नै धरापमा परेको छ ।

मुख्यमन्त्री थापाले संविधान विपरीत सभाध्यक्षकोसमेत मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुुनुवाई गर्दै अदालतले दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न प्रदेश सरकारलाई आदेश दिएको छ ।

यस्तै रिटको पूर्ण सुनुवाई भदौ १५ गते हुने र त्यतिञ्जेल लिखित जवाफ पेश गर्न पनि प्रदेश सरकारलाई अदालतले आदेश दिएको छ ।

हेरौं बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–