३० आश्विन २०८३, शुक्रबार

सर्वदलीय बैठक सुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । संसद अवरोध खुलाउन सिंहदरबारमा सर्वदलीय बैठक सुरू भएको छ ।

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

बैठकमा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको उपस्थिति छ ।