३० आश्विन २०८३, शुक्रबार

झापामा २० वर्षीया महिला बलात्कृत

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ भदौ । झापाको दमकस्थित एक होटेलमा २० वर्षीया महिला बलात्कृत भएकी छिन् ।

महिलालाई बलात्कार गरेको अभियोगमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहादुर राई पक्राउ गरेका छन् ।

उनलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले हिजो आइतबार दिउँसो पक्राउ गरेको हो ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटेलमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।