२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: अझै खुलेन संसद, सुन तस्करसँग भारतीय आधार कार्ड पनि !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राष्ट्रिय दलहरूको बैठक पनि निष्कर्षविहीन भएको छ ।

दलहरूबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो । बैठक भोलि पुनस् बस्ने सहमति भने भएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ। एमालेले साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको हो ।

यसअघि आजै सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पनि निष्कर्षविहीन भएको थियो ।

हेरौँ आइतबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–