३० आश्विन २०८३, शुक्रबार

बर्दियामा ५३ वर्षका पुरुषद्वारा २४ वर्षीया महिला बलात्कृत

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ३ भदौ । बर्दियामा २४ वर्षिया महिला बलात्कृत भएकी छिन् ।

महिलालाई बलात्कार गरेको अभियोगमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई हिजो शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले गत असार १२ गते ती महिलालाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।