३० आश्विन २०८३, शुक्रबार

बागबजारको गणेश अपसेट प्रेसमा चोरी

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिका–२८ बागबजारस्थित कुमार फुयाँलले सञ्चालन गरेको गणेश अपसेट प्रेस (छापाखना) मा चोरी भएको छ ।

बिहीबार राति प्रेस रहेको सटरको ताला फोडी करिब २० लाख रूपैयाँ बराबरको सामान चोरी भएको छ ।

प्रेसका कागजमा लगाउने आल्मोनियमको प्लेट १ हजार ५ सय पिस चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार रहेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।