३ कार्तिक २०८३, मंगलबार

सन्दीपविरूद्वको मुद्दा: किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात झिकाउन आदेश

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दामा किशोरीकी आमाको जन्म मिति सम्बन्धी कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको सुनुवाईमा न्यायाधीस राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् ।

किशोरीले उपलब्ध गराएको आफ्नो जन्म मितिअनुसार उनको उमेर आमासँग नौ वर्ष मात्रै फरक देखिएकाले आमाको जन्म मिति सम्बन्धी कागजात मगाउन अदालतले आदेश दिएको हो ।