२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: निरन्तर संसद अवरोध हुँदा राष्ट्रपतिको चासो, जहाज कुर्दाकुर्दै गयो ज्यान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । लामो समयदेखि जारी संसदको अवरोधका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरिरहेका छन् ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका राष्ट्रपतिले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शीतल निवासमा छलफल गरे ।

छलफलका क्रममा राष्ट्रपतिले अध्यक्ष ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेका थिए । अध्यक्ष ओलीले पनि आफूहरू संसद खोल्न तयार रहेको तर सरकार आफैँ अनिच्छुक देखिएको प्रतिक्रिया दिएका थिए ।

हेरौँ बुधबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–