३ कार्तिक २०८३, मंगलबार

टिकौलीमा बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी ठोक्किए, केहीको अवस्था गम्भीर (तस्वीरहरू)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ साउन । चितवनको टिकौलीमा ठूलो दुर्घटना भएको छ ।

केही बाइक, स्कुटर, स्कूल बस र शव बोकेको गाडी एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।