३० आश्विन २०८३, शुक्रबार

फेरि बढ्यो इन्धनको मूल्य, कहिलेदेखि लागू हुन्छ नयाँ मूल्य ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

आज मंगलबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य बढाएको हो ।

जस अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर १४/१४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।