
महोत्तरी, ३० साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य साधुराम चौलागाई नेकपा एमालेमा प्रवेश गरेका छन् ।
महोत्तरीको बर्दिबासमा हिजो आइतबार आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले चौलागाईं लगायतलाई पार्टीमा स्वागत गरे ।
नेकपा एमाले प्रवेश गर्ने अन्य नेताहरूमा नेकपा एसका प्रदेश कमिटी सदस्य कमला वाइवा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जिवछ चौधरीलगायत छन् ।















प्रतिक्रिया