२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: सरकार र प्रतिपक्षी टसमस् नहुँदा बन्धक बन्यो संसद, ओझेलमा जनताका मुद्दा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सुन तस्करी प्रकरणले संसदमा जारी अवरोध कायमै छ ।

नेकपा एमालेले तस्करी प्रकरणको छानबिनको लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । जसले गर्दा सोमबारको प्रतिनिधिसभा बैठक पनि चल्न सकेन ।

एमालेले तस्करीमा सरकार र मन्त्रीहरू नै संलग्न रहेको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यस्तै, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत एमालेको छ ।

सत्तापक्ष र प्रतिपक्ष आफ्नो अडानबाट टसमम् नहुँदा संसद बन्धक जस्तै बनेको छ । जसले गर्दा प्राकृतिक विपत्ति एवम् डेंगुको महामारीमा परेका जनताका मुद्दा ओझेलमा परेका छन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–