३० आश्विन २०८३, शुक्रबार

एमालेमा थपिए दुई जना केन्द्रीय सदस्य

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीमा दुई जना केन्द्रीय सदस्य थप भएका छन् ।

आज सोमबार बसेको सचिवालय बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत न्यौपाने नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका थिए भने लामा माओवादीबाट एमालेमा प्रवेश गरेका थिए ।