२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

आजको बैठकमा नेपालमा जनसंख्याको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ ।