३० आश्विन २०८३, शुक्रबार

आँबुखैरेनीमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरूद्ध

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २७ साउन । तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।

आज शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरूद्ध भएको हो ।

पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।