२९ आश्विन २०८३, बिहिबार

सम्भोग गर्दा भरपूर आनन्द लिन यस्ता उपाय अपनाउनुहोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-woman-sex-jodiकाठमाडौं । मानव लगायतका संसारका जीवित प्राणीमा बंश परम्परा कायम गर्न सेक्स गर्नु अनिवार्य हुन्छ ।

प्राणीहरुमा सर्वश्रेष्ठ मानव प्राणीले सेक्सबाट भरपुर आनन्द खोज्दछ । सेक्सको समयमा कसरी बढीभन्दा बढी आनन्द लिने भन्ने जुक्ति खोज्दछ । त्यो बेला सहि उपायहरु नपाउँदा यौनजीवनमा निराश समेत हुने गर्छन् । हामीले यहाँ यौन जीवनमा चरमसुख प्राप्त गर्ने केही टिप्स प्रस्तुत गरेका छौं । थाहा पाउनुहोस् । प्रयोग गर्नुहोस् ।

अध्ययनले देखाएका केही उपायहरू । सेक्सको समयमा महिलाले आफ्नो पुरुष साथीलाई जोडले अंगालोमा कस्नु उत्तम हुन्छ ।

सेक्सका बेला गरिने त्यो आलिंगनले तपाइँको पार्टनरलाई लागोस ‘कि कति धेरै माया गर्छ ?’ यसो गर्नाले दुईजनाबीचको प्रेम अझ गहिरो र मधु बन्ने अध्ययनले देखाएको छ ।

तपाइँलाई तपाइँको सेक्स पार्टनर मुडमा छैन भन्ने लाग्यो भने उसलाई तुरुन्त अंगालोमा बेर्नु उत्तम हुन्छ । जसले पार्टनरको मनमा पनि प्रेम र उत्सुकता जगाउन मद्दत गर्छ ।

सेक्सका बेला बोल्नुको साँटो केही यस्तो हाउभाउ गर्नुस जसले तपाइँको भावना संप्रेसित होस र सेक्सका लागि पार्टनरलाई साउती गरोस ।

महिलाहरूले आफ्नो पुरुष साथीलाई सेक्सका लागि आकर्षित गर्न सजिलो उपाए पनि अध्ययनले पत्ता लगाएको छ ।

त्यसका लागि महिलाले पुरुषलाई कुनै रोमान्टिक वा सेक्सी वस्तु उपहार दिन सकिन्छिन, या कुनै रोमान्छिक भिडियो देखाएर पनि आफ्नो इच्छा प्रकट गर्न सकिन्छ ।

त्यसो भएमा जस्तोसुकै पुरुष साथीले पनि तपाइँको इच्छा परा गर्न चुक्ने छैन । एजेन्सी