२८ आश्विन २०८३, बुधबार

८ वर्षका वालकसँग ५० पटक सेक्स

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex

बेलायतमा एक २१ वर्षीय युवतीलाई ८ वर्षका वालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको छ ।

लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो ।

आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।

यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् ।

अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन्