३० आश्विन २०८३, शुक्रबार

अन्तत: कपनको खहरे खोलामा महानगरले चलायो डोजर (तस्वीरहरू)

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । अन्तत: काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो ।