
काठमाडौं, २५ साउन । कानूनमन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन् ।
ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उनी महाराजगञ्गस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला उनलाई एक्कासी असजिलो भएको थियो।
अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।















प्रतिक्रिया