३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी हुनु सरकारको गम्भीर कमजोरी हो : विश्वप्रकाश शर्मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विमानस्थलनबाट सुन तस्करी हुनु सरकारको गम्भीर कमजोरी भएको भएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले यसअघिको सुन प्रकरणदेखि अहिलेसम्म गहिराईमा पुगेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उनले लगातार सदन अवरुद्ध गरेर समस्या समाधान नहुने भन्दै सदनलाई सबै समस्याको हल खोज्ने थलो बनाउनुपर्ने बताए ।

उनले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनको माग गर्दा एमालेले मदन भण्डारीको निधनको फाइल खोज्न पनि आवाज उठाउनुपर्ने जिकिर गरेका छन् ।