१ कार्तिक २०८३, शनिबार

तस्वीरमा हेर्नुहोस् काठमाडौंको बाढी र विपद्

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । हिजो सोमबारदेखिको निरन्तर वर्षाले उकाठमाडौं उपत्यकाका जल सहत बढी खोला नदीहरूको वहाब उच्च हुनाका साथै कति पय स्थानमा बाढि पनि पसेको छ ।

बागमती, विष्णुमति र धोबीखोलालगायतमा पानीको वहाब उच्च छ । धोबिखोला छेउछाउ धेरै स्थानमा बाटोबाट पानी बगिरहेको छ ।

तस्वीरहरू फोटो लाइब्रेरी