२९ आश्विन २०८३, बिहिबार

अनामनगर जलमग्न (भिडिओसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । अविरल वर्षाका कारण काठमाडौंको अनामनगर क्षेत्र पनि डुबानमा परेको छ ।

बाढी घर भित्रै पसेको छ । जसले गर्दा स्थानीयलाई आवतजावतमा पनि समस्या भएको छ ।

पसलहरूमा, कोठामा बाढी पस्दा लाखौँको क्षति भएको अनुमान गरिएको छ ।