६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरण: भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा रिहा भएकी छिन् ।

उनको स्वास्थ्यको कारण देखाउँदै बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको हो । उनी क्यान्सर रोगबाट पीडित छिन् ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो ।