३० आश्विन २०८३, शुक्रबार

सामाखुशी खोलामा बेपत्ता बालकको शव भेटियो

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक साजन आलेमगरको शव ११ दिनपछि भेटिएको हो ।

उनको शव दक्षिणकालीमा बागमती नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

साजन यही साउन ७ गते काठमाडौंको समाखुशी नदीमा खसेका बेपत्ता भएका थिए ।