
काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हिजोदेखि बैठक सुरू भएको हो । बैठक पाँच दिनसम्म चल्नेछ ।
पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले राजनीतिक र सांगाठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यसमाथि १८ जना केन्द्रीउ सदस्यहरूले धारणा राखेका थिए ।
आज पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
















प्रतिक्रिया