
काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बैठक केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु बस्ने बताइएको छ । बैठकमा अनुशासन एवं आचरणसम्बन्धी नियमावलीमाथि छलफल र निर्णय गर्ने एजेन्डा छ।
यस्तै, बझाङ र रुपन्देहीमा भएका पछिल्ला विवादास्पद घटनाका बारेमा पनि बैठकमा छलफल गरिने जनाइएको छ ।















प्रतिक्रिया