६ कार्तिक २०८३, शुक्रबार

कोशीमा मुख्यमन्त्री थापासहित तीनजना मन्त्रीले लिए सपथ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापासहित तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

बुधबार साँझ मुख्यमन्त्री थापा सहित तीनजना मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ गराएका हुन् ।

माओवादीका बाबुराम गौतम आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगु भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवार खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्री बनेका छन् ।