३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकले महिला ग्राहकलाई नि:शुल्क क्रेडिट कार्ड दिने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई नि:शुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ ।

बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरूले नि:शुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि मात्रै लागू गरिएका बैंकले जनाएको छ ।