३० आश्विन २०८३, शुक्रबार

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषदको बैठक असफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नका लागि आज बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन ।

अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने सहमति बैठकले गरेको छ ।

प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।