
काठमाडौं, १६ साउन । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको छ ।
प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो ।
वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी बैठकको छ ।















प्रतिक्रिया