३० आश्विन २०८३, शुक्रबार

छानविन समितिले राज्यका निकायहरूलाई कमजोर बनाउँछ : माधव सापकोटा (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदनमा उठेका कुराहरुलाई सम्बन्धित मन्त्रीहरूले जवाफ दिने वातावरण बनाउन सके राम्रो हुने बताएका छन् ।

आज मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले राज्यका निकायहरूले सुन प्रकरणमा छानविन गरिरहेको अवस्थामा ती निकायहरूलाई विश्वास नगरी अर्को छानविन समिति गठन गर्न नहुने र त्यसले ती निकायहरूलाई कमजोर सावित गर्ने बताएका हुन् ।

उच्चस्तरीय छानविन समितिको नाम गरेर अहिलेको अनुसन्धानलाई फितलो बनाउन खोजेको आशंका बढ्दै गएको उनको भनाइ छ ।

भिडिओ–