
काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले सामाखुसी खोलामाथि बनाइएको ढलाने पुल भत्काएको छ ।
स्थानीयले मापदण्ड मिचेर बनाइएको सो पुल भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
रानीबारी–तिलिङटार मार्गमा सडक विस्तार गर्दा स्थानीयले मापदण्ड मिचेर भवन निर्माण गरेको तथा सो पुल समेत निर्माण गरेको महानगरको भनाइ छ ।
तस्वीरहरू–

तस्वीर : फोटो लाइब्रेरी















प्रतिक्रिया