३० आश्विन २०८३, शुक्रबार

अभिनेता जीवनले सकिसँग गरे ‘जीवन साथी’को बाचा (फोटो/भिडिओ)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाचा गरेका छन् ।

दुबैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात् ‘जीवन साथी’ बोलको गीतको भिडिओ अभिनयमा उक्त बाचा गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । जसमा दुबैको केमेष्ट्रि सुहाउँदो छ ।

हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।