३ कार्तिक २०८३, मंगलबार

पाँच लाख ऋण दिएर घर जग्गा कब्जा गरी पटक-पटक बलात्कार गर्ने सूर्जमान पक्राउ

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । प्रहरीले ललितपुरका मिटरब्याजी सूर्जमान मालीलाई पक्राउ गरेको छ ।

एक महिलालाई पाँचलाख ऋण लिएर उनको घरबार कब्जा गरेको र पटक पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।

उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको हो ।

पीडितले आजै मात्र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर समस्या सुनाएकी थिइन् । लगत्तै गृहमन्त्रीको निर्देशनमा उनलाई पक्राउ गरिएको हो ।