३० आश्विन २०८३, शुक्रबार

सानिमा बैंकको एटीएम धादिङको ताल्तीमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सानिमा बैंकले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

पालिकाका स्थानीयवासीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले हिजो बुधबारदेखि बैंकले सो सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले त्यहाँस्थित हउछिन सिमेन्ट नारायणी प्रालिको उद्योग परिसरमा एटीएम बुथ स्थापना गरेको जनाएको छ ।