३ कार्तिक २०८३, मंगलबार

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । काठमाडौं उपत्यकासहित बागमती प्रदेशभित्रै सार्वजनिक सवारीसाधनको भाडा घटेको छ ।

आजदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्यसँगै प्रदेश सरकारले भाडा समायोजन गरेको हो ।

प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ भने प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ ।

यस्तै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।