२८ आश्विन २०८३, बुधबार

यसरी गयो जापानमा शक्तिशाली भूकम्प (हेर्नुस भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-earthaquakeकाठमाडौं, १६ जेठ । जापानमा शनिवार अपराह्न शक्तिशाली भूकम्प गएको छ ।

शनिवार अपराह्न ५ बजेर २८ मिनेटमा ८.५ म्याग्निच्युडको भूकम्प गएको जापानी भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रबिन्दु ओगासावारा सोतो सिहोओकि बनाई गएको भूकम्प ५८० किलोमिटर गहिराइबाट गएको मापन केन्द्रले उल्लेख गरेको छ ।

शक्तिशाली भूकम्पबाट अहिले सम्म क्षतिको कुनै बिवरण भने आएको छैन । भूकम्पसँगै सुनामी आउन कुनै सम्भावना नरहेको केन्द्रले जनाएको छ । हेर्नुस यसरी गयो जापानमा भूकम्प भिडियोमा :

https://www.youtube.com/watch?v=ULGfnVGUY5U

https://www.youtube.com/watch?v=7-y9mG3ChOc

https://www.youtube.com/watch?v=H06gQYwwHf4