२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ओलीले उठाए गृहमन्त्रीमाथि नै प्रश्न, एकहजार ३७ जना उम्मेद्वारले बुझाएनन् खर्च विवरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गम्भीर प्रश्न उठाएका छन् ।

कम्बोडियाबाट फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले विमानस्थलमा एक सय किलो बढी सुन प्रकरणमा गृहमन्त्रीमाथि नै प्रश्न उठेको बताएका हुन् ।

ओलीले यो प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको पुष्टि गर्न श्रेष्ठलाई चुनौती पनि दिएका छन् ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–