
काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले लोकसेवा तयारी पुस्तक जलाएर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
राम एकलव दासले तयार पारेको लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजन शब्दसहितको प्रश्नोत्तर राखिएको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कमिटीले विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले लेखक राम एकलव दासको किताब जलाएका छन् ।
हेर्नुहोस् तस्वीरहरू–
















प्रतिक्रिया