३ कार्तिक २०८३, मंगलबार

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, किरियापुत्रीसहित २४ जना घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ट्याक्टर दुर्घटना हुँदा किरियापुत्रीसहित २४ जना घाइते भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर-१ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारका लागी मंगलसैन ल्याइएको छ ।