
तनहुँ, ५ साउन । नेकपा एकीकृत समाजवादी (नेकपा एस) तनहुँ अध्यक्ष श्रीराम कार्की नेकपा एमालेमै फर्किएका छन् ।
आज शुक्रबार दमौलीमा नेकपा एमाले तनहुँले आयोजना गरेको पार्टी समाहित कार्यक्रममा कार्कीसहित दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू एमाले फर्किएका हुन् ।
उनीहरूलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टलगायतले स्वागत गरे ।















प्रतिक्रिया